Glimpse of the WDAC,Janakpur

Dignified Clothing Campaign Rural Dhanusha.

Seminar organized by WDAC, Janakpur

ICT infusion Seminar supported by Department of Information Technology, Ministry of Science Technology and Environment.

WDAC in ACTION

My organization: WDAC supporting "Clean Janakpur Campaign" held on June 20,2013.

WDAC's launch the Rural Technology Center

Youth at the Launch of the Rural Technology Center.

WDAC supporting CLEAN JANAKPUR CAMPAIGN

Students helping in Campaign of CLEAN JANAKPUR.

Wednesday, July 16, 2014

Digital Literacy Program conducted by Microsoft

The news regarding the Digital Literacy Program conducted by Microsoft in Dhanusha in partnership with Women Development Advocacy Center.


Training by Microsoft in Dhanusha

महिला विकास जन-वकालत केन्द्रले माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालसँगको सहकार्यमा १८ दिने निःशुल्क डिजिटल लिट्रेसि तालिमलाई असार २१ गते देखि श्री माध्यामिक विद्यालयका प्रधानाध्यापकले विद्यालय समुदायको समक्षमा समुद्धाटन गर्नु भएको थियो। सो तालिममा ३, ४ वटा गा. वि. सका ८५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ। महिला विकास जन-वकालत केन्द्रले माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालले सूचना सञ्चार तथा प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको परिप्रेक्ष्यमा समुदाय/सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूमा प्रविधिको पहुँच पुर्याई डिजिटल अन्तरलाई न्यूनिकरण गर्ने प्रयोजनले यो कार्यक्रमको सञ्चालन गरि गरेका छौं। यो तालिमले घरबाट बाहिर सिक्न जान नसेका महिला वर्गहरूलाई बढी ध्यानमा राखी उहाँकै ठाउँमा गई समय अनुकूल प्रविधिको पहुँच गरि रहेका छौं र भविष्यमा पनि गर्ने उद्देश्य राखेका छौं। सो कार्यक्रममा माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालले २६ वटा ल्यापटप र प्रशिक्षक (सम्झना भण्डारी) उपलब्ध गराएको छ।
महिला विकास जन-वकालत केन्द्रलाई माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालले जनाए अनुसार प्रशिक्षक सम्झना भण्डारी शिक्षामा प्रविधिको पहुँच र डिजिटल लिट्रेसिको क्षेत्रमा गत आठ वर्ष देखि संलग्न भई समुदाय तथा सामुदायिक विद्यालयका शिक्षक/विद्यार्थीहरूलाई प्रशिक्षण गराउँदै समुदायलाई श-शक्त गरिरहनु भएको छ।
हामीले श्री माध्यामिक विद्यालय मिथिलेश्वर मौवाहिको यस तालिममा विद्यार्थीहरूलाई कम्प्युटरको विन्डोज बेसिक, अफिस प्याकेज, मुभिमेकर र अन्य सफ्टवेयरहरूको कसरी प्रयोग गर्ने भनि प्राविधिक ज्ञान प्रदान गरिरहेका छौं र तालिमको अन्तमा सम्पूर्ण विद्यार्थीहरूलाई माइक्रोसफ्टबाट मान्यता प्राप्त सर्टिफिकेट प्रदान गरिनेछ। तालिमको अन्त सम्ममा हामीले सो विद्यालयमा सूचना प्रविधिको क्लबको गठन गराइने भनि विद्यालय समुदाय समक्ष प्रस्ताव गर्ने छौं।

महिला विकास जन-वकालत केन्द्र र माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालसँगको सहकार्यमा पछि पनि धनुषाको विभिन्न समुदाय तथा सामुदायिक विद्याका शिक्षक तथा विद्यार्थीहरूमा सो तालिमको आयोजना गरिने भनि महिला विकास जन-वकालत केन्द्रको कार्यकारी निर्देशक श्री नन्द किसोर मण्डल जीले बताउनु भयो।

Digital Literacy Program conducted by Microsoft in Dhanusha in partnership with Women Development Advocacy Center