
The news regarding the Digital Literacy Program conducted by Microsoft in Dhanusha in partnership with Women Development Advocacy Center.
महिला विकास जन-वकालत
केन्द्रले माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालसँगको सहकार्यमा १८ दिने निःशुल्क
डिजिटल लिट्रेसि तालिमलाई असार २१ गते देखि श्री माध्यामिक विद्यालयका
प्रधानाध्यापकले विद्यालय समुदायको समक्षमा समुद्धाटन गर्नु भएको थियो। सो तालिममा
३, ४ वटा गा. वि. सका ८५ जना विद्यार्थीहरूको
सहभागिता रहेको...